राजनीति – Page 5 – Nepal Press
राजनीति

रविलाई कांग्रेसको चेतावनी: हामीमाथिका लाञ्छना प्रमाणित गर्न नसके राम्रो हुँदैन

काठमाडौं । नेपाली कांग्रेसले कांग्रेस नेताहरूमाथि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लगाएको आरोपको पुष्टि गरेर देखाउन चुनौती दिएको छ । सोमवार पत्रकार सम्मेलन गरी कांग्रेस प्रमुख सचेतक रमेश लेखकले नेपाल सरकारले राज्यका छानबिन गर्नुपर्ने, अनुसन्धान र अभियोजन गर्नुपर्ने अङ्गहरूलाई, संयन्त्रलाई सहकारीका ठग जोगाउन दुरुपयोग आरोप समेत लगाए । उनले...

1 3 4 5 6 7 1,076