अर्थमन्त्री पुनको सम्पत्ति : रोल्पामा जग्गा, ३३ लाख ७० हजार बैंकमा – Nepal Press

अर्थमन्त्री पुनको सम्पत्ति : रोल्पामा जग्गा, ३३ लाख ७० हजार बैंकमा

काठमाडौ । अर्थमन्त्री वर्षमान पुनको एनएमबी बैंकमा ३३ लाख ७० हजार ६ सय १८ रूपैयाँ नगद बैंकमा रहेको सम्पत्ति विवरण सार्वजनिक भएको छ । उक्त रकमको स्रोत तलब भत्ता र भ्रमणभत्ता रहेको अर्थमन्त्री पुनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उल्लेख छ ।

यस्तै रोल्पा नगरपालिका ७ मा ८२० वर्गमिटर क्षेत्रफलको जमिन भएको पनि विवरणमा उल्लेख छ । उक्त जमिन पैतृक सम्पत्ति भएको उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर