रुसी फौजमा रहेका गाउँपालिका अध्यक्षका भाइको मृत्यु – Nepal Press

रुसी फौजमा रहेका गाउँपालिका अध्यक्षका भाइको मृत्यु

काठमाडौं । रूसी फौजमा रहेका भोजपुरका एक युवक मृत्यु भएको छ ।

भोजपुरस्थित पौवादुङ्मा गाउँपालिकाका अध्यक्ष किरण राईका भाइ ३७ वर्षीय प्रितमको रुसी फौजमै हुँदा मृत्यु भएको हो ।

गाउँपालिका अध्यक्ष किरणका अनुसार वैशाख २० गते प्रितमको मृत्यु भएको सूचना आएको छ ।

प्रितम किरणका माहिला भाइ हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *