समानुपातिकमा एमालेले कटायो २० लाख मत, अरु दलको कति ? – Nepal Press

समानुपातिकमा एमालेले कटायो २० लाख मत, अरु दलको कति ?

काठमाडौं । नेकपा एमालेले समानुपातिक तर्फ २० लाख मत कटाएको छ ।

निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार २० लाख ६ हजार ५८७ छ ।

यस्तै दोस्रोमा रहेको नेपाली कांग्रेसको मत १९ लाख ३९ हजार १०४ रहेको छ ।

माओवादी केन्द्र ८ लाख ६२ हजार ६६९ मतसहित तेस्रोमा रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीको ८ लाख ३३ हजार ५९५ मत रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *