वित्त प्रेस – Page 3 – Nepal Press
वित्त प्रेस

स्नो याक फाउन्डेसनलाई सिटिजन्स बैंकको १ लाख रुपैयाँ सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्नो स्थापनाको १७औं वर्ष पूरा गरी १८औं वर्षमा प्रवेश गर्ने क्रममा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्नो याक फाउन्डेसनलाई सहयोग प्रदान गरेको छ । नेपालभरका पिछडिएका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको संस्था स्नो याकका सञ्चालक मणिराज शर्मालाई बैंकले एक समारोहबीच १ लाख रुपैयाँको चेक...