नाउपामा रस्साकस्सी : रेशमले बोलाएको बैठक रञ्जिताले गरिन् खारेज – Nepal Press

नाउपामा रस्साकस्सी : रेशमले बोलाएको बैठक रञ्जिताले गरिन् खारेज

कैलाली । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आगामी २२ र २३ गते काठमाडौंमा डाकिएको बैठक आधिकारिक नभएको बताएकी छन् ।

आज एक सूचना जारी गर्दै बैठक केन्द्रीय सदस्य तथा पदाधिकारीहरूलाई बोलाइएको बैठक आधिकारिक नभएको प्रस्ट पारेकी हुन् ।

रेशम पक्षका गंगा चौधरीले २३ र २४ गते बैठक आह्वान गरेपछि रञ्जिताले पदाधिकारी र सदस्यहरूलाई पत्र पठाएकी हुन् ।

हेर्नुस् दुईवटै पत्र-


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर