नेपाल चिन्तन – Page 2 – Nepal Press
नेपाल चिन्तन

धन्यवाद डा. रामेश कोइराला ! जसले अहं र कर्तव्यमा दोस्रो रोजे

त्यसो त डा. कोइरालाको बौद्धिकता अन्तत्वगत्वा गगन थापाको अँगेनोमा पुगेर टुंगिन्छ भन्ने गरिन्छ । केहीअघि रास्वपा सभापति रवि लामिछानेले पत्रकार सम्मेलनमै यस्तोखालको आरोप लगाएका थिए र त्यसलाई धेरैले विश्वाससमेत गरे ।