जसपा नेपाल – Page 4 – Nepal Press
जसपा नेपाल

कांग्रेसले मुख्यमन्त्री दाबी गरेपछि मधेशमा भएन सरकार विस्तार

जनकपुरधाम । मधेश प्रदेश सरकारले पूर्णता नपाएपछि कामकाज प्रभावित बनेको छ । लामो समयदेखि मुख्यमन्त्री सरोजकुमार यादवले थप चार मन्त्रालय पनि सम्हालिरहेका छन् । मुख्यमन्त्री यादवले गृह तथा सञ्चार, भौतिक पूर्वाधार विकास, महिला बालबालिका युवा तथा खेलकुद र कानून न्याय तथा प्रदेशसभा मामिला मन्त्रालय पनि सम्हालिरहेका हुन् । प्रदेशमा...