बारा २ मा ८९ मतले उपेन्द्र यादव पुनः अगाडि – Nepal Press

बारा २ मा ८९ मतले उपेन्द्र यादव पुनः अगाडि

काठमाडौं । बारा २ मा जसपाका उपेन्द्र यादव र जनमत पार्टीका शिवचन्द्र कुशवाहबीच कडा टक्कर परेको छ ।

पछिल्लो अपडेटमा जसपाका यादव ८९ मत ल्याएर अगाडि छन् । उनलाई जनमतका कुशवाहले १ हजार ३०१ मत ल्याएर पछ्याइरहेका छन् ।
यादवले १ हजार ३९० मत ल्याएर अगाडि छन् ।

यस्तै एमालेका पुरुषोत्तम पौडेलले ६२९ ल्याएका छन् भने रास्वपाका रमेश खरेलले २५९ मत ल्याएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर