इलाम २ : फाकफोकथुमको मतगणना सकिँदा कसकाे कति ? – Nepal Press

इलाम २ : फाकफोकथुमको मतगणना सकिँदा कसकाे कति ?

विराटनगर । इलाम–२ उपनिर्वाचनको जारी मतगणनामा फाकफोकथुम गाँउपालिकाको मतगणना सकिँदा एमालले ४४१३ मत पाएको छ । यस्तै, कांगेसले ३२५८, पहिचान पक्षका साझा उम्मेद्वार डकेन्द्रसिंह थेगिमले ९६३ र रास्वपाले ६४५  मत पाएका छन् ।

एमाले ११५५ मतले अगाडि छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर