नेकपा एसको केन्द्रीय कमिटीको बैठक बस्दै – Nepal Press

नेकपा एसको केन्द्रीय कमिटीको बैठक बस्दै

काठमाडौं । आज नेकपा एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक बस्दैछ । बैठक आजबाट ललितपुरमा शुरु हुनेछ ।

बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशनमा पेश हुने राजनीतिक प्रतिवेदनमाथि छलफल हुनेछ ।

बैठक बिहान ११ बजेबाट शुरु हुन लागेको हो । दुई दिनसम्म चल्ने सो बैठकमा महाधिवेशनमा प्रश्तुत हुने राजनीतिक प्रतिवेदन, सांगठानिक प्रतिवेदन, पार्टीको समाजवादी कार्यक्रम र विधान संशोधनका विषयमा छलफल गरी टुंगो लगाउने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर