जसपाले बोलायो कार्यकारिणी समितिको बैठक – Nepal Press

जसपाले बोलायो कार्यकारिणी समितिको बैठक

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार फागुन १० गते बिहान ११ बजे बस्नेगरी बैठक बाेलाइएकाे हाे ।

बैठकमा पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारी, केन्द्रीय नेताहरुको जिम्मेवारी बाँडफाँट गर्नेलगायतका विषयमा छलफल हुने बस्नेतले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर