हिक्मतको नियुक्तिविरुद्ध सर्वोच्चमा केदारको रिट, आफैँलाई मुख्यमन्त्रीमा निरन्तरता दिन माग – Nepal Press

हिक्मतको नियुक्तिविरुद्ध सर्वोच्चमा केदारको रिट, आफैँलाई मुख्यमन्त्रीमा निरन्तरता दिन माग

विराटनगर । कोशी प्रदेशमा नयाँ सरकार गठनविरुद्ध रिट सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिट सर्वोच्च प्रशासनले बिहीबार दिउँसो दर्ता गरेको हो ।

रिट निवेदनमा कार्कीले अन्तरिम आदेशमार्फत प्रदेश प्रमुखको आह्वानलाई बदर गर्न माग गर्नुका साथै आफूलाई मुख्यमन्त्रीमा निरन्तरता दिन माग गरेका छन् ।

सर्वोच्चका पुर्व न्याधिस को निधन भएपछि आज इजालस भने बसेन । इजालास नबसे पनि रिट भने दर्ता भएको केदार कार्कीका जनसम्पर्क सल्लाहाकार लीलाबल्लभ घिमिरेले जानकारी दिए ।


प्रतिक्रिया

One thought on “हिक्मतको नियुक्तिविरुद्ध सर्वोच्चमा केदारको रिट, आफैँलाई मुख्यमन्त्रीमा निरन्तरता दिन माग

  1. यो सरकार निर्माण र केदार कार्की को सरकार दुबै गैरकानुनी हो चुनाव भन्दा बाहेक अर्को विकल्प थिएन है कांग्रेसले सधै कानुन र जनताको भावना अनुसार काम गरेन २०७८ र अहिले पनि चुनावबाट भाग्यो राम्रो होइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर