कांग्रेसको ठहर- सरकार सहकारीका ठगहरूलाई जोगाउन संसदीय मूल्य मान्यता मास्न उद्धत भयो (भिडिओ) – Nepal Press

कांग्रेसको ठहर- सरकार सहकारीका ठगहरूलाई जोगाउन संसदीय मूल्य मान्यता मास्न उद्धत भयो (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसले सरकार सहकारीका केही ठगहरूलाई जोगाउन संसदीय मूल्य मान्यता, परम्परा र लोकतान्त्रिक मर्मलाई कमजोर पार्न उद्धत भएको निष्कर्ष निकालेको छ ।

आज बसेको संसदीय दलको बैठकले सरकार पीडितलाई नभइ सहकारी ठगलाई जोगाउन उद्धत भएको निष्कर्ष निकालेको प्रमुख सचेतक रमेश लेखकले बताए ।

उनले सदनमा कांग्रेसले बोल्न माग गर्दा पनि सत्तापक्षको दम्भको कारणले बोल्न नदिएको आरोप लगाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर