चित्रबहादुरको टिप्पणी- १७ महिनामा चौथो पटक विश्वासको मत लिएर प्रधानमन्त्रीले देशकै बद्‍नाम गरे (भिडिओ) – Nepal Press

चित्रबहादुरको टिप्पणी- १७ महिनामा चौथो पटक विश्वासको मत लिएर प्रधानमन्त्रीले देशकै बद्‍नाम गरे (भिडिओ)

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्ता र शक्तिको लागि लोकतन्त्र ल्याउनेहरु नै गलत बाटोमा हिँडेको टिप्पणी गरेका छन्। प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्र्दै प्रधानमन्त्रीले १७ महिनामा चौथो पटक विश्वासको मत लिएर देशकै बद्नाम गरेको बताए ।

उनले थपे, ‘१७ महिनामा चौथो पटक विश्वासको मत लिनुभयो । कहिले बालकोट कहिले बूढानीकलण्ठ किन पुग्नुपर्‍यो ? त्यसैले यो गलत भइरहेको छ । यो नेपाली जनताको लागि बद्‍नाम होइन। लोकतन्त्रमाथि र गणतन्त्रमाथि थुप्रिएको संकटका कारण उहाँहरू नै हो ।’

उनले विपक्ष दलहरूले वेल घेराउ गरिरहेको बेलामा सदन चलाएको भन्दै सभामुखप्रति असन्तुष्टि जनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर