पूर्वराजा ज्ञानेन्द्र शाह पाटनमा, समर्थकको भिड – Nepal Press

पूर्वराजा ज्ञानेन्द्र शाह पाटनमा, समर्थकको भिड

ललितपुर । पूर्वराजा ज्ञानेन्द्र शाह ललितपुरस्थित पाटन दरबारलगायतको भ्रमणमा निस्किएका छन् ।

आज अपरान्ह पूर्वराजा शाह पाटन दरबारको अवलोकनमा गएका हुन् । ललितपुरको हिरन्यवर्ण महाविहार (गोल्डेनटेम्पल), बंगलामुखी, कुम्भेश्वर,पाटन दरबार क्षेत्रमा रहेका भीमसेन र कृष्ण मन्दिरलगायतका धार्मिक स्थानमा पूजाआजामा उनी सहभागी भए ।

शाहको धार्मिक भ्रमणको क्रममा वृद्धवृद्धा, बालबालिकासहित समर्थकको उल्लेख्य उपस्थिति थियो । उनले समर्थकसँग कुराकानीसमेत गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर