स्थानीय निर्वाचन–२०७९ – Page 3 – Nepal Press
स्थानीय निर्वाचन–२०७९

काठमाडौं र धरानमा ‘लाठीचार्ज’- बालेन र हर्कबीच कति समानता, कति भिन्नता ?

काठमाडाैं महानगरपालिकाका चर्चित स्वतन्त्र मेयर उम्मेदवार बालेन्द्र साह अर्थात् बालेन र धरानका स्वतन्त्र मेयर हर्कराज राई अर्थात् हर्क साम्पाङ जोडेर गरिने चर्चाले बजार तातेको छ ।