सिर्जनाले भोट गरेको वडामा ३०० मत गणना : बालेनको अग्रता – Nepal Press

सिर्जनाले भोट गरेको वडामा ३०० मत गणना : बालेनको अग्रता

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना जारी रहेको छ ।

अहिले वडा नम्बर १६ मा मतगणना भइरहेको छ । जुन कांग्रेस उम्मेदवार सिर्जना सिंहले मतदान गरेको वडा हो ।

त्यहाँ सुरुवाती ३०० मतगणना हुँदा बालेन साह नै अगाडि देखिएका छन् । साहले ११७ मत ल्याउँदा सिंहले ६८ मत पाएकी छन् ।

यस्तै एमाले उम्मेदवार केशव स्थापितले ४१ मत पाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर