स्थानीय निर्वाचन–२०७९ – Page 2 – Nepal Press
स्थानीय निर्वाचन–२०७९

काठमाडौंको उपमेयरमा भारी मतान्तरसहित सुनिता डंगोल विजयी

भर्खरै सार्वजनिक गरिएको मत परिणाम अनुसार उपमेयरमा सुनिताले ६८६१२ मत ल्याएकी छन् । पराजित उम्मेदवार रामेश्वर श्रेष्ठले २३८०६ मत प्राप्त गरे ।