गरुडाको मेयरमा ३८ मतान्तरले एमालेका कलवार विजयी – Nepal Press

गरुडाको मेयरमा ३८ मतान्तरले एमालेका कलवार विजयी

काठमाडौं । रौतहटको गरुडा नगरपालिकाको मेयरमा एमालेमा कन्थमनि प्रसाद कलवार निर्वाचित भएका छन् । प्रतिस्पर्धी नेकपा एसका बृज किशोर प्रसाद यादवलाई ३८ मतान्तरले हराउँदै कलवार मेयरमा निर्वाचित भएका हुन् ।

कलवारले ४५६४ पाए भने यादवले ४५२६ पाएका छन् ।

त्यस्तै उपमेयरमा भने नेपाली कांग्रेकी पुनम चौधरी ६५०३ ल्याएर निर्वाचित भइन् । उनकी प्रतिस्पर्धी जसपाकी बिन्दुकुमारी देवीले ४४७७ प्राप्त गरिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर