गरुडा नगरपालिका – Nepal Press
गरुडा नगरपालिका

गरुडाको मेयरमा ३८ मतान्तरले एमालेका कलवार विजयी

काठमाडौं । रौतहटको गरुडा नगरपालिकाको मेयरमा एमालेमा कन्थमनि प्रसाद कलवार निर्वाचित भएका छन् । प्रतिस्पर्धी नेकपा एसका बृज किशोर प्रसाद यादवलाई ३८ मतान्तरले हराउँदै कलवार मेयरमा निर्वाचित भएका हुन् । कलवारले ४५६४ पाए भने यादवले ४५२६ पाएका छन् । त्यस्तै उपमेयरमा भने नेपाली कांग्रेकी पुनम चौधरी ६५०३ ल्याएर निर्वाचित...