काठमाडौं- १७ को वडाध्यक्षमा कांग्रेसका नवीन निर्वाचित – Nepal Press

काठमाडौं- १७ को वडाध्यक्षमा कांग्रेसका नवीन निर्वाचित

काठमाडौं । काठमाडौं– १७ को वडाध्यक्षमा कांग्रेसका नवीन मानन्धर निर्वाचित भएका छन् ।

मानन्धरले २७०८ मत पाए भने प्रतिस्पर्धी एमालेका मचराजा महर्जनले १४३१ मत प्राप्त गरेका छन् ।

यहाँ मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले १२३९ मत पाए । उक्त वडामा मेयरका एमाले उम्मेदवार केशव स्थापितले १०३५ र कांग्रेसकी सिर्जना सिंहले ११२४ मत पाइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर