तुलसीपुरकी उपमेयरको पहिलो निर्णय : ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा – Nepal Press

तुलसीपुरकी उपमेयरको पहिलो निर्णय : ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा

दाङ । तुलसीपुर उपमहानगरपालिकाका उपमेयर स्यानी चौधरीले ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरेकी छन् ।

आज पदभार ग्रहण गर्दै उनले ७० वर्षमाथिका ज्येष्ठ नागरिक, २ महिनासम्मका शिशु र आर्थिक अवस्था कमजोर भएका गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरेकी हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर