स्थानीय निर्वाचन–२०७९ – Page 4 – Nepal Press
स्थानीय निर्वाचन–२०७९

भीम रावलको गृहनगरमा गठबन्धन विजयी, साँफेबगरको मेयर कांग्रेस र उपमेयरमा नेकपा एस

धनगढी । अछामको साँफेबगर नगरपालिकामा एमालेविरुद्ध गठबन्धनले जित निकालेको छ । मेयरमा नेपाली कांग्रेसका राजेन्द्रबहादुर कुँवर निर्वाचित भएका छन् । कुँवर ७ हजार २६५ मतमा साथ विजयी हुँदा एमालेकी पशुपति कुँवरले ५ हजार ३९ मत प्राप्त गरेकी छन् । उपमेयरमा गठबन्धनबाट  नेकपा एकीकृत समाजवादीका शिवबहादुर कुँवर विजयी भएका छन्...