काठमाडौं-२६ मा कांग्रेसको प्यानल नै विजयी – Nepal Press

काठमाडौं-२६ मा कांग्रेसको प्यानल नै विजयी

काठमाडौं । काठमाडौं महानगरको मतगणना जारी रहेको छ ।

महानगरको वडा नम्बर २६ को अध्यक्षमा कांग्रेसका खेमराज तिवारी प्यानलसहित विजयी भएका छन् । उनले ३६२८ मत पाए । एमालेका तीर्थकाजी डंगोलले २६४० मत पाए ।

मेयरतर्फ स्वतन्त्र उम्मेदवार बालेन साहले २४४१ मत पाउँदा कांग्रेसकी सिर्जना सिंहले १५७० मत पाइन् । यस्तै एमालेका केशव स्थापितले १४६० मत पाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर