गौरादहको मेयरमा एमालेका सुवेदी विजयी, उपमेयरमा पनि एमालेकै जल वर्षा – Nepal Press

गौरादहको मेयरमा एमालेका सुवेदी विजयी, उपमेयरमा पनि एमालेकै जल वर्षा

काठमाडौं । झापा गौरादह नगरपालिकामा एमालेले जित निकालेको छ । यहाँको मेयर र उपमेयरमा क्रमशः छत्रपति सुवेदी र जल वर्षा राजवंशी निर्वाचित भएका हुन् ।

मेयरमा विजयी सुवेदीले १२८४९ पाए भने उनका प्रतिस्पर्धी कांग्रेसका रोहित कुमार शाहले ११४८४ मत प्राप्त गरे ।

त्यस्तै उपमेयरमा विजयी एमालेकी जल वर्षाले ११९१४ पाइन् । उनका प्रतिस्पर्धी माओवादी केन्द्रका पुष्पलाल ढकाल १०४३८ मतमा सीमित भए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर