काठमाडौं- २० मा कांग्रेस दोब्बर मतले विजयी – Nepal Press

काठमाडौं- २० मा कांग्रेस दोब्बर मतले विजयी

काठमाडौं । काठमाडौं- २० मा नेपाली कांग्रेस विजयी भएको छ ।

कांग्रेस उम्मेदवार राजेन्द्र मानन्धर १४४५ मतका साथ विजयी भए ।

यस्तै एमाले उम्मेदवार हितकर वीर सिं ताम्राकारले ६६३ मत पाए ।

मेयरतर्फ भने एमाले उम्मेदवार केशव स्थापितले ७५३ मत पाए । कांग्रेस उम्मेदवार सिर्जना सिंहले ६६१ मत पाउदा बालेन साहले ५१६ मत, सुमन सायमीले ५२७ मत पाए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर