बालेन एकाबिहानै मतगणनास्थलमा, पाउन थाले बधाई (तस्बिरहरु) – Nepal Press

बालेन एकाबिहानै मतगणनास्थलमा, पाउन थाले बधाई (तस्बिरहरु)

काठमाडौं । जितउन्मुख काठमाडौंका स्वतन्त्र मेयर उम्मेदवार बालेन साह मतगणनास्थल राष्ट्रिय सभागृह भृकुटीमण्डप पुगेका छन् । एकाबिहानै गणनास्थल पुगेका बालेनलाई उनका समर्थक एवम् शुभचिन्तकले अग्रिम बधाई दिएका छन् । बालेनको जित निश्चित जस्तै भएपछि समर्थकले बधाई दिन थालेका हुन् ।

अहिलेसम्मको गणनाअनुसार स्वतन्त्र उम्मेदवार साहले ५४७३९ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी कांग्रेसकी सिर्जना सिंहले ३४५७० मत पाएकी छन् । एमाले उम्मेदवार केशव स्थापितले ३३९२१ मत पाएका छन् ।

यहाँ अहिले १३, १४, १५, १६ र १७ नम्बर वडाको मतगणना भइरहेको छ ।


प्रतिक्रिया

One thought on “बालेन एकाबिहानै मतगणनास्थलमा, पाउन थाले बधाई (तस्बिरहरु)

  1. See how fit and fine Balen looks. The most handsome and Fit person as the Mayor of Kathmandu Metropolitan City. When he himself is so fit and fine, let’s imagine how well managed and fine Kathmandu he would make in the five years to go!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर