परराष्ट्र मन्त्री खड्का चौथो पटक विजय – Nepal Press

परराष्ट्र मन्त्री खड्का चौथो पटक विजय

काठमाडौं । उदयपुर निर्वाचन क्षेत्र १ मा नेपाली काँग्रेसका नेता तथा परराष्ट्र मन्त्री डा. नारायण खड्का विजय भएका छन् । उनी सङ नेकपा एमालेकी उम्मेदवार मञ्जु कुमारी चौधरी पराजित भएकी हुन् ।

निर्वाचित खड्काले ३१ हजार २७० मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी चौधरीले २८ हजार ८९१ मत प्राप्त गरेकी छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर