मत परिणाम नआएका पालिका : कसको कहाँ अग्रता ? (सूचीसहित) – Nepal Press

मत परिणाम नआएका पालिका : कसको कहाँ अग्रता ? (सूचीसहित)

काठमाडौं । स्थानीय तह निर्वाचनको अन्तिम मतपरिणाम आउन बाँकी अब १८ वटा पालिका मात्रै रहेका छन् ।

अहिलेसम्मको परिणामअनुसार नेपाली कांग्रेस ३२१ पालिका जित्दै पहिलो स्थानमा छ । नेकपा एमाले दोस्रो र माओवादी केन्द्र तेस्रोमा रहेको छ ।

त्रियुगा नगरपालिका र बुढीगंगा गाउँपालिकामा भने मतगणना सुरु भएको छैन् । गणना जारी रहेका पालिकामध्ये कहाँ कसकाे अग्रता छ हेर्नुहाेस् सूची :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर