नेकपा एस – Page 3 – Nepal Press
नेकपा एस

आफ्ना मन्त्रीहरूलाई मन्त्रालयबाट बिदा हुन नेकपा एसको निर्देशन (भिडिओ)

सचिवालय बैठकपछि उपमहासचिव गंगालाल तुलाधरले भने, 'प्रधानमन्त्रीले हाम्रा मन्त्रीजीहरूलाई के भन्नुभयो त्यो थाहा भएन । तर, हामीले अहिले नयाँ मन्त्रीहरूको शपथअघि नै मन्त्रालयबाट बिदा हुन निर्देशन दिइसकेका छौं ।'