आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयरमा सर्किट – Nepal Press

आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयरमा सर्किट

काठमाडौँ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयरमा सकारात्मक सर्किट लागेको छ ।

यसको सेयर मूल्य १० प्रतिशतले बढेर २ हजार ४ सय ६.८० रुपैयाँ पुगेको छ ।

यता नेरुडे मिरमिरे लघुवित्त र सामुदायिक लघुवित्तको मूल्य पनि सर्किट लेभलमा बढेको छ ।

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा पछिको कारोबारमा बजार बढेको छ । यो समाचार तयार पार्दासमम बजार ३६.१३ अंकले बढेर २०५४.८९ विन्दुमा अडिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर