चेम्बर अफ कमर्सको ३ वर्षीय रणनीतिक कार्ययोजना सार्वजनिक (भिडिओ) – Nepal Press

चेम्बर अफ कमर्सको ३ वर्षीय रणनीतिक कार्ययोजना सार्वजनिक (भिडिओ)

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको ३ वर्षीय रणनीतिक कार्ययोजना सार्वजनिक गरेको छ ।

आइतबार चेम्बर अफ कमर्सले पत्रकार सम्मेलन गर्दै ३ वर्षिय रणनीतिक कार्ययोजना सार्वजनिक गरेको हो ।

चेम्बर अफ कमर्सले राणनीतिगततर्फ ३० कार्ययोजना सार्वजनिक गरेको छ । त्यस्तै, राजस्वतर्फ १२ रणनीतिगत कार्यायोजन र कृषि क्षेत्रतर्फ ७ रणनीतिक कार्ययोजना सार्वजनिक गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर