जनमतबाट उपराष्ट्रपतिमा ममता झालाई उम्मेदवार बनाउने – Nepal Press

जनमतबाट उपराष्ट्रपतिमा ममता झालाई उम्मेदवार बनाउने

काठमाडौं । जनमत पार्टीले उपराष्ट्रपतिमा ममता झालाई उम्मेदवार बनाउने तयारी छ । पार्टीको जारी बैठकमा झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउन प्रस्ताव भएको अध्यक्ष डा. सिके राउतले बताए ।

उनले नेपाल प्रेससँग भने, ‘अहिले हामी बैठकमै छौँ । उहाँ (झा)लाई उम्मदवार बनाउने बैठकमा प्रस्ताव भएको छ । बैठकले निर्णय गर्छ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर