नेपाल इंग्ल्यान्डको ‘सी’ टीमसँग पराजित – Nepal Press

नेपाल इंग्ल्यान्डको ‘सी’ टीमसँग पराजित

काठमाडौं । नेपाली इंग्ल्यान्डको ‘सी’ टीमसँग २-० ले पराजय भएको छ।

इंग्ल्यान्डको अल्डरसट टाउन एफसीको इबिबी रंगशालामा सोमबार भएको खेलमा नेपाल २-० गोल अन्तरले पराजित भएको हो।

खेलको पहिलो १५ मिनेटभित्र नेपालले २ गोल खाएको थियो । नेपालले दुवै गोल पहिलो हाफमा खाएको थियो। दोस्रो हाफमा दुवैतर्फबाट गोल हुन सकेन । र इंग्ल्यान्डको ‘सी’ २-० ले विजयी भयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *