जनमत पार्टी – Page 2 – Nepal Press
जनमत पार्टी

माओवादी छाडेर सीके राउततिर लागेको ६ महिनामै एमाले प्रवेश गरे शिवचन्द्र कुशवाह

कुशवाहले अहिलेको माओवादीले जनयुद्धकालमा ठूलो आकार लिनुमा तत्कालीन एमालेकै कार्यकर्ताको देन रहेको भन्दै अब ती पूर्वएमालेहरूलाई माओवादीबाट एमालेमै फर्काउन अभियान चलाउनुपर्ने बताए ।