जनमत पार्टीको केन्द्रीय समिति बैठक जेठ १२ मा बस्ने – Nepal Press

जनमत पार्टीको केन्द्रीय समिति बैठक जेठ १२ मा बस्ने

जनकपुरधाम । जनमत पार्टीले जेष्ठ १२ गते शुक्रवारका लागि केन्द्रीय समिति बैठक बोलाएको छ ।

जनमतकी राष्ट्रिय सचिव तथा सांसद अनिता साहले केन्द्रीय समिति बैठक विभिन्न समसामयिक विषयमा छलफल गर्न डाकेको जानकारी दिएकी छन् ।

बैठक जेष्ठ १२ गते शुक्रबार विहान ७ बजेदेखि काठमाडौंको कोटेश्वरस्थित होटल तपोवनमा बस्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर