राष्ट्रियसभा निर्वाचन : मधेश र लुम्बिनीबाहेकमा जनमतको समर्थन गठबन्धनलाई – Nepal Press

राष्ट्रियसभा निर्वाचन : मधेश र लुम्बिनीबाहेकमा जनमतको समर्थन गठबन्धनलाई

काठमाडौं । जनमत पार्टीले राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनविरुद्ध आफ्ना उम्मेदवार उठाएको छ ।

जनमतले जारी गरेको विज्ञप्ति अनुसार मधेश प्रदेशमा रामशंकर महासेठ र लुम्बिनी प्रदेशमा बालगोविन्द चौधरी थारुलाई उम्मेदवार बनाएको छ ।

माघ ११ गते हुने निर्वाचनमा आफ्ना उम्मेदवारलाई विजयी गराउन पनि जनमतले अपिल गरेको छ ।

यी दुई उम्मेदवार बाहेकका ठाउँमा माओवादी केन्द्र नेतृत्वका गठबन्धनका उम्मेदवारलाई समर्थन रहेको पनि जनमतले जनाएको छ ।


प्रतिक्रिया

One thought on “राष्ट्रियसभा निर्वाचन : मधेश र लुम्बिनीबाहेकमा जनमतको समर्थन गठबन्धनलाई

  1. दिल्लीको अर्को आदेश पछि यसले आफ्नै उम्मेदवारी पनि निष्क्रिय गराउँछ । सबै दिल्लीका टट्टु त हुन् नि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर