नेकपा एमाले – Page 3 – Nepal Press
नेकपा एमाले

एमाले ललितपुरको अध्यक्षमा पुरुषोत्तम आचार्य निर्वाचित, अरु पदाधिकारी को को ?

काठमाडौं । नेकपा एमाले ललितपुर जिल्ला कमिटीको अध्यक्षमा पुरुषोत्तम आचार्य निर्वाचित भएका छन् । तीनजना प्रतिस्पर्धीलाई पछि पार्दै दोस्रो कार्याकालका लागि आचार्य अध्यक्षमा निर्वाचित भएका हुन् । सोमबार सम्पन्न नवौं जिल्ला अधिवेशनबाट ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य आस्था जिल्ला कमिटी उपाध्यक्ष र राम राउत सचिवमा निर्वाचित भएका छन् ।...