नेकपा एमाले – Page 119 – Nepal Press
नेकपा एमाले

संखुवासभा एमाले अध्यक्षमा पाँच आकांक्षी, आफ्नो दाबीबारे यसो भन्छन् नेता

संखुवासभा । नेकपा एमाले संखुवासभाको अध्यक्षका लागि पाँचजनाले दाबी गरेका छन् । पुस २६ र २७ गते सम्पन्न हुने आठौं जिल्ला अधिवेशनबाट चयन हुने नेतृत्वका लागि पाँचजना आकांक्षी देखिएका हुन् । अध्यक्षका आकांक्षीमा विदुर लिंथेप, जीतबहादुर घिमिरे, खड्गबहादुर राई, मुरारीप्रसाद खतिवडा र भरतकुमार खत्री छन् । लिंथेप जिल्ला कमिटी...