राष्ट्रियसभा निर्वाचन : प्रदेश २ मा एमालेबाट अन्सारी र साहको उम्मेदवारी – Nepal Press

राष्ट्रियसभा निर्वाचन : प्रदेश २ मा एमालेबाट अन्सारी र साहको उम्मेदवारी

जनकपुरधाम । राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश २ मा नेकपा एमालेले पनि उम्मेदवारी दर्ता गराएको छ ।

एमालेबाट अल्पसंख्यकतर्फ उसमान अन्सारी र महिलातर्फ बिना साहले उम्मेदवारी दिएकी हुन् । अन्सारी पर्सा र बिना रौतहटकी छन् ।

जनकपुरस्थित निर्वाचन कार्यालयमा एमालेका नेता कार्यकर्ताहरु जुलुससहित उम्मेदवारी दर्ता गराउन पुगेको थियो ।

एमालेले हिजो धनुषाका असर्फी भिनवार यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर अन्तिम समयमा आएर यादवको ठाउँमा अनसारीलाई उम्मेदवार बनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर