यी हुन् एमालेबाट प्रतिस्पर्धा गर्ने राष्ट्रियसभाका उम्मेदवार (सूचीसहित) – Nepal Press

यी हुन् एमालेबाट प्रतिस्पर्धा गर्ने राष्ट्रियसभाका उम्मेदवार (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारको नाम टुंग्याएको छ ।

सातै प्रदेशका क्लष्टरअनुसार १९ जना उम्मेदवारको नाम आज टुंगो लागेको हो । आइतबारको केन्द्रीय सचिवालय बैठकमा छलफल भएका नामलाई आज अन्तिम रूप दिइएको उपमहासचिव विष्णु रिमालले जानकारी दिए ।

यी हुन् एमालेबाट राष्ट्रियसभा उम्मेदवारमा अघि सारिएका नाम:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर