नेकपा एमाले – Page 118 – Nepal Press
नेकपा एमाले

जिल्ला सचिवको मृत्युपछि एमाले रोल्पाको अधिवेशन स्थगित

रोल्पा । जिल्ला कमिटी सचिव निमप्रसाद रोकाको हृदयघातबाट मृत्यु भएपछि रोल्पा एमालेको अधिवेशन स्थगित भएको छ । भोलिका लागि तय गरिएको अधिवेशन अर्को निर्णय नभएसम्म स्थगित गरिएको अध्यक्ष बालाराम बुढाले बताए । सचिव रोकाको बुधबार मृत्यु भएको थियो । पार्टी शोकमा परेपछि छैठौं जिल्ला अधिवेशन स्थगित गरिएको अध्यक्ष बुढाले...