राष्ट्रियसभा चुनाव : गण्डकीमा एमाले उम्मेदवारले मनोनयन दर्ता गरे – Nepal Press

राष्ट्रियसभा चुनाव : गण्डकीमा एमाले उम्मेदवारले मनोनयन दर्ता गरे

पोखरा । राष्ट्रियसभा निर्वाचनका लागि गण्डकीमा एमाले उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । पहिलो चरणमा समय मागेर उनीहरूले उम्मेदवारी दिएका हुन् ।

एमालेले खुलामा कास्कीका पुण्य पौडेल, महिलामा लीला बस्नेत र दलित कोटामा अर्जुनकुमार सुनामलाई उम्मेदवार बनाएको छ । सुरुमा गोविन्दबहादुर नेपालीलाई उम्मेदवार बनाउने भनिए पनि अन्तिम समयमा सुनामलाई अघि सारिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर