राष्ट्रियसभा निर्वाचन : प्रदेश १ मा एमालेबाट बराल, भण्डारी र शेर्पाको मनोनयन – Nepal Press

राष्ट्रियसभा निर्वाचन : प्रदेश १ मा एमालेबाट बराल, भण्डारी र शेर्पाको मनोनयन

विराटनगर । राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश १ मा एमालेबाट गुरु बराल, सुमित्रा भण्डारी, सोनाम ग्यालजेन शेर्पाले मनोनयन दर्ता गरेका छन् ।

उनीहरूले मंगलबार बिहान राष्ट्रिय सभा निर्वाचनका लागि मनोनयन दर्ता गरेका हुन् ।

आगामी १२ माघमा राष्ट्रिय सभाको निर्वाचन हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर