नेकपा एमाले – Page 116 – Nepal Press
नेकपा एमाले

युवा संघले बनायो ४०५ सदस्यीय महाधिवेशन आयोजक समिति (सर्कुलरसहित)

काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले नेपालले किरण पौडेलको संयोजकत्वमा ४०५ सदस्यीय नवौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरेको छ । आयोजक कमिटीको सहसंयोजकमा सञ्जिवकुमार झा र क्रान्ती बुर्लाकोटी छन् । युवासंघ केन्द्रीय सचिवालयको दोस्रो पूर्ण वैठक र नवौं महाधिवेशन आयोजक कमिटीको पहिलो पूर्ण वैठक पोखरामा पुस...