एमाले हुम्ला अध्यक्षमा ३ जनाको दाबी – Nepal Press

एमाले हुम्ला अध्यक्षमा ३ जनाको दाबी

सुर्खेत । नेकपा एमाले जिल्ला कमिटी अध्यक्षका लागि तीन जनाले दाबी गरेका छन । तीनै जना हुम्लामा स्थापित नेता भएकोले त्यहाँ नेतृत्व छान्न सकस पर्ने देखिएको छ ।

हुम्ला अध्यक्ष बन्न वर्तमान कार्यबाहक अध्यक्ष ज्ञामी बुमी, प्रदेश कमिटी सदस्य कलबहादुर हमाल र पूर्व उपाध्यक्ष डबल रावतले दाबी गरेका छन ।

तीन जनाले दाबी गरे पनि सहमतिमै नेतृत्व चयन गरिने हुम्ला एमाले स्रोतले जनायो । हुम्लामा पुस २३ गते जिल्ला सम्मेलन हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर