नेकपा एमाले – Page 121 – Nepal Press
नेकपा एमाले

राष्ट्रियसभाका लागि कर्णालीबाट एमालेका ३ उम्मेदवार तय, यस्तो छ मतभार

सुर्खेत । नेकपा एमालेले कर्णाली प्रदेशबाट राष्ट्रिय सभाको चुनावका लागि तीन जना उम्मेदवार चयन गरेको छ । कर्णाली प्रदेश इन्चार्ज एवम् एमाले स्थायी कमिटी सदस्य यामलाल कँडेलका अनुसार ९ जनाको सिफारिस मध्येबाट २ जना र अल्पसंख्यकबाट १ जना गरी ३ जना उम्मेदवार तय गरिएकाे हाे । उनका अनुसार महिलाबाट...