रविले बोलेलगत्तै कांग्रेस सांसदहरु उठे, प्रतिनिधिसभा बैठक स्थगित (भिडिओ) – Nepal Press

रविले बोलेलगत्तै कांग्रेस सांसदहरु उठे, प्रतिनिधिसभा बैठक स्थगित (भिडिओ)

काठमाडौं । प्रतिनिधिसभा वैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बोलेलगत्तै कांग्रेस सांसदहरुले फेरि सांसद अवरोध गरेका छन् । रविले बोल्दा आआफ्नो आसनमा बसेका कांग्रस संसदहरु फेरि आसनबाट उठेका हुन् ।

सभामुख देवराज घिमिरेले आजका सबै कार्यसूचीहरु खारेज गरिएको बताए । उनले आजको बैठक यत्तिकै स्थगित गरेका छन् । अर्को बैठक जेठ ७ गते बस्ने छ ।

 

 


प्रतिक्रिया

One thought on “रविले बोलेलगत्तै कांग्रेस सांसदहरु उठे, प्रतिनिधिसभा बैठक स्थगित (भिडिओ)

  1. अब पनि काँग्रेसका लुटेराहरूले के उठनु के बोल्नु ? अब तिमीहरू राजनीति छोडेर काशी जाओ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर