नेकपा एमाले – Page 4 – Nepal Press
नेकपा एमाले

एमाले रुकुमपूर्वको अधिवेशन सुरु, मुलुकका हरेक परिवर्तनको नेतृत्व एमालेबाट : सचिव अर्याल

रुपन्देही । नेकपा एमालेका केन्द्रीय कमिटी सचिव एवम् लुम्बिनी प्रदेश इन्चार्ज पदमा अर्यालले मुलुकका हरेक परिवर्तनको नेतृत्व आफ्नो पार्टीबाटै भएको र एमालेले अंंगालेको नीति, विचार र अडानका कारण आज मुलुक सहि बाटोमा हिँड्न सकेको बताएकी छन् । बिहीबार नेकपा एमाले रुकुमपूर्वको नवौ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै सचिव अर्यालले देशका...